आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ४ बजे बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक नियमितरुपमा बस्ने गरेको छ ।

Skip This
Skip This
Logo