दीपक मनाङेले लिएनन् वनमन्त्री, मुख्यमन्त्रीलाई पठाए राजीनामा

दीपक मनाङेले लिएनन् वनमन्त्री, मुख्यमन्त्रीलाई पठाए राजीनामा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई वनमन्त्रीको जिम्मेवारी दिएपछि मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा पत्र पठाएका हुन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

Skip This
Skip This
Logo