सहकारी प्रकरणमा गठित संसदीय छानबिन समितिको १५ दिन म्याद थप

सहकारी प्रकरणमा गठित संसदीय छानबिन समितिको १५ दिन म्याद थप

केन्द्रबिन्दु
15
Shares

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार संसद बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १५ जेठमा गठन भएको उक्त समितिको अवधि ३ महिना मात्रै तोकिएको थियो ।

Skip This
Skip This
Logo