नेकपा विवाद : आज दुई अध्यक्षबीच भेटघाट, उपलब्धि शुन्य

नेकपा विवाद : आज दुई अध्यक्षबीच भेटघाट, उपलब्धि शुन्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ।

ओलीसँग भेट गर्न प्रचण्ड आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । आजको दुई अध्यक्षबीच भेटमा समसामयिक विषयमा करिव डेढघण्टा कुराकानी भएको तर कुनै ठोस निर्णय हुन सकेको छैन ।

आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्षबीचको भेटलाई भने अर्थपूर्णरुपमा लिइएको छ ।

Logo