काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।





























प्रतिक्रिया