सर्वसाधारणको आक्रोश, ‘सीकेलाई फूलमाला, विप्लवलाई प्रतिबन्ध ?’ (भिडियोमा)

सर्वसाधारणको आक्रोश, ‘सीकेलाई फूलमाला, विप्लवलाई प्रतिबन्ध ?’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आपराधिक समूह भन्दै सरकारले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

उक्त कदमपछि दुई थरीका तर्कहरु आईरहेका छन् । कोहीले यो कदम एकदम सहि भनेका छन्, भने धेरै जसोले फेरि मुलुक द्वन्द्वतिर घकेलिने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

सरकारले स्वतन्त्र मधेशको नारा लिएर अगाडि बढिरहेको सीके राउतलाई मुल धारको राजनीतिमा ल्याएको तर विप्लवमाथि आतंककारीको संज्ञा दिएको भन्दै सर्वसाधारण पनि आक्रोशित छन् । यसै विषयमा हामीले केही सर्वसाधारणको धारणा बुझ्ने प्रयास गरेका छौं । तलको भिडियोमा हेरौं सर्वसाधारणको धारणाः

Logo