लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

केन्द्रबिन्दु
15
Shares

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०–८१ सभामा पेश गर्नेछन् ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरमा अनुसार बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने र स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ सहित मन्तव्य राख्ने कार्यसूची छ ।

Skip This
Skip This
Logo