गृहमन्त्री राम बहादुर थापा (बादल) ले गृह मन्त्रालय सम्हालेको एक बर्ष पूरा भएको छ । यसबीचमा शान्ती सुरक्षालाई चुनौती दिनेगरी भएका केही घटनाहरुका कारण गृहमन्त्री बादल र सरकारको काम कारवाहीमा नै प्रश्न चिन्ह खडा भयो ।
कतिपय अपराधिक काण्डहरुमा त गृहमन्त्री बादलको राजीनामा समेत मागियो । त्यसो त गृहमन्त्री बादलले भने बितेको एक बर्ष आफ्नो सिकाई र विकासको आधार बर्ष भएको बताएका छन् ।
यतिबेला सरकार र विषयगत मन्त्रालयहरुको समिक्षा गर्ने क्रम जारी छ । विगत एक बर्षमा गृहमन्त्री बादलले के कस्तो काम गरे त ?





























प्रतिक्रिया