काठमाडौँ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बस्दै छ ।
बैठकमा पछिल्ला राजनीतिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा मन्त्रीहरूको काम कारबाहीको समीक्षा तथा विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि छलफल हुने बताइएको छ ।





























प्रतिक्रिया