काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ । साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।





























प्रतिक्रिया