पहिलो वर्षगाँठ मनाउँदैं सरकार, प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

पहिलो वर्षगाँठ मनाउँदैं सरकार, प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुरा भएको छ । तत्कालिन माओवादी केन्द्रको समर्थनमा ओली फाुगन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री बनेका थिए ।

सरकार गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा सरकारले आफ्नो पहिलो वर्षगाँठ मनाउँदैंछ । प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्न लागेका छन् ।

सरकारका उपलब्धिहरू समेटेर प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्न लागेका प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

Logo