एमालेका जनप्रतिनिधिद्वारा पोखरा महानगरमा धर्ना

एमालेका जनप्रतिनिधिद्वारा पोखरा महानगरमा धर्ना

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकामा एमालेका जनप्रतिनिधिले धर्नासहित प्रदर्शन गरेका छन् । करार कर्मचारी हटाउने निर्णयको विरोधमा उनीहरूले नगरपालिका गेटअगाडि धर्नासहित विरोध प्रदर्शन गरेका हुन् ।

गत कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले गरेको करार कर्मचारी हटाउने निर्णयको एमालेले विरोध गर्दै आएको छ ।

Logo