माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले पुस २ गतेदेखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।

Logo