आन्दोलनबारे ठोस निर्णय लिन नसकेपछि आज पनि बस्दै रास्वपाको केन्द्रीय समिति बैठक

आन्दोलनबारे ठोस निर्णय लिन नसकेपछि आज पनि बस्दै रास्वपाको केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।

अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुप तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने रास्वपाले जनाएको छ ।

Logo