काठमाडौँ । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनुषा जान लागेका छन्।
जनकपुरधाम उमहानगरपालिका २५ लोहनामा पार्टीले आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न देउवा त्यहाँ जान लागेको जनाइएको छ।
सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित कार्यक्रममा सहभागी हुने र आजै बेलुका काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।





























प्रतिक्रिया