प्रधानमन्त्री ओली लुम्बिनीमा

प्रधानमन्त्री ओली लुम्बिनीमा

केन्द्रबिन्दु
12
Shares

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आएका छन् ।

उनलाई भैरहवास्थित गौतमबुद्व अन्तरराष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरे ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी छन् । दीक्षान्त समारोहमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदै छन् ।

Logo