शहीद दिवसका दिन बिमलेन्द्र निधीलाई ५१ किलोको माला

शहीद दिवसका दिन बिमलेन्द्र निधीलाई ५१ किलोको माला

केन्द्रबिन्दु
0
Shares

सर्लाही । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीलाई सर्लाहीमा ५१ किलोको माला लगाईएको छ । शहीद दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको जनसभामा उपसभापति निधीलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको हो ।

नेपाली कांग्रेसले धनकौलमा आयोजना गरेको जनसभामा उपसभापति धिनीलाई माला लगाएर स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै उपसभापति निधीले छिट्टै सरकारविरुद्ध आन्दोलनको घोषणा गरिने बताएका थिए । नेपाली कांग्रेसले छिट्टै सरकारविरुद्ध आन्दोलनको घोषणा गर्ने बताउँदैं त्यसको लागि तयार रहन सबैमा आग्रह गरे ।

Logo