राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए रवि लामिछाने

राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए रवि लामिछाने

केन्द्रबिन्दु
123
Shares

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका उनी संसद्को राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका हुन् ।

समितिका सभापति रामहरि खतिवडाले मंगलबराको बैठकमा लामिछाने सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।

Skip This
Skip This
Logo