पूर्वप्रधानमन्त्री भट्टराईले भने – लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण

पूर्वप्रधानमन्त्री भट्टराईले भने – लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण

केन्द्रबिन्दु
192
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्ण भएको बताएका हुन् ।

Logo