राप्रपा अध्यक्ष लिङ्देन र इजराइलका राजदूतबीच भेटवार्ता

राप्रपा अध्यक्ष लिङ्देन र इजराइलका राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि इजराइलका राजदूत समुलिक एरी बासबीच भेटवार्ता भएको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र राजदूत बासबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको हो । अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत बास राप्रपा केन्द्रीय कार्यालय पुगेका थिए ।

Logo