रवि लामिछाने स्थलमार्गबाट काठमाडौं आउँदै

रवि लामिछाने स्थलमार्गबाट काठमाडौं आउँदै

केन्द्रबिन्दु
105
Shares

काडमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने स्थलमार्गबाट काठमाडौंबाट भएका छन् ।

अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर छुटेका लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । हवाई उडान रद्ध गरेर उनी स्थलमार्गबाट काठमाडौं लागेको रास्वपाले स्रोतले बताएको छ ।

गते कार्तिक २ गते काठमाडौंबाट पक्राउ पर्दा पनि उनलाई स्थलमार्ग हुँदै पोखरा लगिएको थियो ।

Skip This
Skip This
Logo