राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी थिए ।

Skip This
Skip This
Logo