रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

केन्द्रबिन्दु
108
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।

Logo