आज दुईवटा संसदीय समितिको बैठक बस्दै

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजे बस्दै छ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । यस्तै, आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थामा छलफल हुँदै छ ।

Logo