भ्रष्टाचारविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निकाल्यो र्‍याली

भ्रष्टाचारविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निकाल्यो र्‍याली

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारविरुद्ध विरोध र्‍याली निकालेको छ । आइतबार शान्तिवाटिकामा उनीहरूले एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध र्‍याली गरेका हुन् ।

उक्त र्‍यालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन खारेज गर लगायत प्लेकार्डहरु प्रदर्शन गरी आन्दोलन गरेको छ । साथै र्‍यालीमा सहकारी पीडितलाई न्याय देऊ लगायत नाराहरु लगाएर प्रदर्शन गरेका थिए ।

Skip This
Skip This
Logo