आज मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेण्डा ?

आज मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेण्डा ?

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ । सम्भवतः आजैको बैठकबाट हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ ।

Logo