लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको पाँचौँ बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे बस्न लागेको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामायिक विषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने समेत कार्यसूची छ ।

Logo