आज बिहानै देवघाट पुगे प्रचण्ड

आज बिहानै देवघाट पुगे प्रचण्ड

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बिहानै चितवनस्थित देवघाट पुगेका छन् । देवघाट पुगेर उनले योगी नरहरिनाथको तपस्थलीको अवलोकन गरेका हुन् ।

सोमबार गोरखा पुगेका प्रचण्ड त्यहाँबाट फर्किने क्रममा बिहानै देवघाट पुगेका हुन् । सचिवालयका अनुसार उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

Skip This
Skip This
Logo