विद्यार्थी नेताहरूको व्यवस्थापनबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

विद्यार्थी नेताहरूको व्यवस्थापनबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दिउँसो १ बजे बैठक बस्ने छ ।

बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल हुने छ ।

Logo