रवि लामिछाने रुपन्देहीमा

रवि लामिछाने रुपन्देहीमा

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही पुगेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने हवाई मार्ग हुँदै मंगलबार रुपन्देही पुगेका हुन् । उनी बुधबार अदालत हाजिर हुनेछन् । उनीसँग पत्नी निकिता पौडेलका साथै रास्वपाका केही केन्द्रीय नेता पनि छन् ।

Logo