राजेन्द्र महतोले दर्ता गराए दल, चुनाव चिह्न ग्यास सिलिण्डर

राजेन्द्र महतोले दर्ता गराए दल, चुनाव चिह्न ग्यास सिलिण्डर

केन्द्रबिन्दु
114
Shares

काठमाडौँ । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । काठमाडौँ महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहनेगरी आयोगले सो पार्टीलाई मंगलबार दल दर्ताको प्रमाणपत्र दिएको हो ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।

Logo