आज राष्ट्रिय सभा बैठकमा मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिने

आज राष्ट्रिय सभा बैठकमा मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) बस्दैछ ।

बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि “मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

Logo