काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले सरकार निरंकुश बन्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न कांग्रेसले आन्दोलनको तयारी गर्नु परेको स्पष्ट पारे ।
आईतबार नौं दिनयता काठमाडौंमा जारी पार्टीको महासमिति बैठकलाई समापन गर्दै उनले आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।





























प्रतिक्रिया