उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

केन्द्रबिन्दु
21
Shares

काठमाडौं  । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच  शिष्टाचार भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।

मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

Skip This
Skip This
Logo