काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता कार्यकर्ताको आचरण र व्यवहारलाई पार्टीको सिद्धान्तअनुरूप बनाउन १३ बुँदे आचारसंहिता जारी गरेको छ ।
शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । जसमा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुनेदेखि परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिनेसमेत उल्लेख छ ।
यस्तो छ एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता





























प्रतिक्रिया