राप्रपाको विरोध सभा पोखरामा शुरु

राप्रपाको विरोध सभा पोखरामा शुरु

केन्द्रबिन्दु
30
Shares

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभा पोखरामा शुरु भएको छ ।

विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द शाही, नेता रविन्द्र मिश्र समेत सहभागी छन् । उक्त सभामा पार्टीका केन्द्रीय सदस्य अरुण गिरिले पोखराको पृथ्वीचोकमा पृथ्वी नारायण शाहको शालिक आगामी दुई हप्ताभित्र पुनःस्थापित गरि छाड्ने घोषणा गरे ।

विरोधसभा जारी छ ।

Logo