परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पुसको पहिलो हप्ता भारत जाने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पुसको पहिलो हप्ता भारत जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पुसको पहिलो हप्ता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आफ्नो दूतका रुपमा सो भ्रमणमा पठाउन लागेको बताइएको छ ।

नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई संवादमार्फत् सहमतिमा ल्याउने प्रयासका लागि उनी भारत जान लागेका हुन् ।

यसैक्रममा उनले भारतका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मामिला मन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

Logo