रवि लामिछाने काठमाडौं अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै

रवि लामिछाने काठमाडौं अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् ।

गत माघ २ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले गरेको उक्त आदेशविरुद्ध लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।

Logo