नेपाली कांग्रेसको महासमिति बैठक नजिकिंदै जाँदा गुटगत भेला बाक्लिन थालेको छ। मंगलबार मात्रै नेतृ सुजाता कोइरालाको घरमा लञ्च मिटिङ गरेका कांग्रेस नेताहरुको आज फेरि गुटगत बैठक बस्दै छ।
बैठक महामन्त्री शशांक कोइराला बोलाएका हुन् । उनले बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटलाई बैठकमा बोलाएका हुन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुँदैछ ।































प्रतिक्रिया