राप्रपाका अध्यक्ष लिङ्देनसहित ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

राप्रपाका अध्यक्ष लिङ्देनसहित ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
177
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले सिंहदरबारबाटै नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए। तर, प्रहरीले बाहिर निस्कन रोकेपछि नाराबाजीसमेत भएकाे थियाे । त्यसपछि अध्यक्ष लिङ्देन र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Skip This
Skip This
Logo