काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
आज भएको भेटमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच गभर्नर नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । बैठकमा पप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन्।





























प्रतिक्रिया