महिला समिति सभापति साहमाथि सांसदले माइक प्रहार गरेपछि…

महिला समिति सभापति साहमाथि सांसदले माइक प्रहार गरेपछि…

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि सांसद कल्पना मियाँ कुसारीले माइक प्रहार गरेकी छन् ।

बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद मियाँले आफूलाई बोल्न समय नदिएको भन्दै सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।

सांसद मियाँ बैठकमा ढिला आएका कारण बोल्ने अनुमति पाएकी थिइनन् । बैठक केहीबेर अशान्त बनेको थियो ।

Skip This
Skip This
Logo