काठमाडौं ।
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक नियमित कार्यतालिका अनुसार नै बस्न लागेको बताइएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमा बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने कार्यतालिका रहेको छ ।





























प्रतिक्रिया