गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठक चल्न नदिएपछि आधा घण्टाका लागि स्थगित

गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठक चल्न नदिएपछि आधा घण्टाका लागि स्थगित

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रतिपक्षी दलहरुलेभिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । हाल बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

Logo