काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंह जिल्ला प्रहरी परिसर काठमाडौंबाटै पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह परिसर गेटमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेकाे आराेपमा आफैं पक्राउ परेका हुन् ।





























प्रतिक्रिया