काठमाडौं । गायिका मेलिना राई र सुमन राईको स्वरमा सजिएको ‘पिरतीको रंग’ बोलको गीत सार्वजनिक भएको छ । यस म्युजिक भिडियोलाई शान थापाको निर्देशन गरेका हुन् । "/>

मेलिनाको गीत ‘पिरतीको रंग’ मा आँचल र पुष्प

मेलिनाको गीत ‘पिरतीको रंग’ मा आँचल र पुष्प


काठमाडौं । गायिका मेलिना राई र सुमन राईको स्वरमा सजिएको ‘पिरतीको रंग’ बोलको गीत सार्वजनिक भएको छ । यस म्युजिक भिडियोलाई शान थापाको निर्देशन गरेका हुन् ।

गीतमा आँचल शर्मा र पुष्प खड्का फिर्चड छन् । अम्बिका गुरुङको शब्द रहेको यस गीतलाई शंकर थापा (स्माइल) ले संगीत दिएका छन् । अर्जुन तिवारीको सिनेमेटोग्राफी गरेका छन् भने सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् ।

Logo