भ्रष्टाचार मुद्दा दर्ता भएपछि अध्यक्ष नेपालले भने- मैले कल्पना पनि गरेको थिइनँ

भ्रष्टाचार मुद्दा दर्ता भएपछि अध्यक्ष नेपालले भने- मैले कल्पना पनि गरेको थिइनँ

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज आरोप पत्र दायर गरेपछि आज रौतहटमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘पतन्जलीजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।’

अब कानुन व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo