पूर्वयुवराज्ञी हिमानी र हृदयेन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र शाह हुम्लामा

पूर्वयुवराज्ञी हिमानी र हृदयेन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र शाह हुम्लामा

केन्द्रबिन्दु
69
Shares

जुम्ला । जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।

गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिंचाई पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला आइपुगेका हुन् । हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् ।

जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।

Logo