प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएपनि झण्डै डेढ घण्टापछि सुरु भएको बैठक विपक्षीको अवरोधका कारण स्थगित भएको हो ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गरिरहेको छ ।

Logo