प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी सांसदहरुको नाराबाजी चलेपछि बैठक शुक्रबार सम्मका लागि स्थगित गरिएको हो ।

Skip This
Skip This
Logo